सामाजिक विसंगतिमा दोषी ठहर भएकालाई कांग्रेसले उम्मेदवार नबनाउने
१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्तिलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार नबनाउने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतलाई कांग्रेसले गरेको परिपत्रमा कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्तिलाई उम्मेदवार सिफारिस नगर्न भनिएको छ । ‘जातीय विभेद, घरेलु हिंसा, बाल श्रम […]
थप पुरा समाचारको लागि