जनमत छोडेका शरदसिंहले यादवले गठन गरे जनअधिकार पार्टी

जनमत छोडेका शरदसिंहले यादवले गठन गरे जनअधिकार पार्टी

१६ मंसिर, काठमाडौं । जनमत पार्टी परित्याग गरेका डा.शरदसिंह यादवले नयाँ दल गठन गरेका छन् । यादवको नेतृत्वमा जनअधिकार पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । जनअधिकार पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । चुनाव चिन्हमा ढुङ्गा राखिएको छ । दल दर्ताका लागि निर्वाचन आयोगले उपलब्ध गराएको समयको अन्तिम दिन अर्थात् गत […]

थप पुरा समाचारको लागि
TOP