‘नेवा मैचा बौचा नेपाल संवत ११४६’ मा अनुसिया र निर्वेशलाई उपाधि
काठमाडौं । सांस्कृतिक पहिचान, भाषा, लिपि र परम्पराको संरक्षण गर्ने उद्देश्यले आयोजित सौन्दर्य प्रतियोगिता ‘नेवा मैचा बौचा नेपाल संवत् ११४६’ सम्पन्न भएको छ । नेवा मैचा विधातर्फ अनुसिया मानन्धर र नेवा बौचातर्फ निर्वेश श्रेष्ठले उपाधि जिते । निर्वेशले पर्सनालिटी अवार्ड पनि जिते । नेवा मैचातर्फ समाना महर्जन फस्ट रनरअपसहित मल्टिमिडिया विजेता बन्दा नेरिशा महर्जन सेकेन्ड […]
थप पुरा समाचारको लागि