सन्तोषी भ्यालेन्सिया म्याराथनमा सहभागी हुन स्पेन प्रस्थान
१७ मंसिर, काठमाडौं । ओलम्पियन तथा लामो दूरीकी कीर्तिमानी धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा यही ७ डिसेम्बर आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेभलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । […]
थप पुरा समाचारको लागि