राज्यका हरेक तहमा अपांगता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता होस् : रास्वपा

राज्यका हरेक तहमा अपांगता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता होस् : रास्वपा

१७ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राज्यका हरेक तहमा अपांगता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता हुनुपर्ने बताएको छ । ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै रास्वपाका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले यस्तो बताएका हुन् । नेपालको संविधानले अपाङ्‍गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक […]

थप पुरा समाचारको लागि
TOP