एक कुकुर, जो बनिरहेको छ भारतको संसदमा विवादको कारण

एक कुकुर, जो बनिरहेको छ भारतको संसदमा विवादको कारण

भारतको संसदमा कुकुर लिएर गएको विषयले विवाद उत्पन्न भएको छ । भारतीय संसदको माथिल्लो सदन राज्य सभाकी सांसद रेणुका चौधरीले आफ्नो गाडीमा एक सडक कुकुर लिएर गएपछि उनको आलोचना भएको हो । चौधरी प्रतिपक्षी दल कांग्रेसकी सांसद हुन् । उनले प्रोटोकल उलंघन गरेको भन्दै सत्ता पक्षका सांसदले चौधरीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । पूर्वमन्त्री […]

थप पुरा समाचारको लागि
TOP