जेनजीको रियल लिडर एमाले हो : विष्णु पौडेल

जेनजीको रियल लिडर एमाले हो : विष्णु पौडेल

१७ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जेनजी पुस्ताको रियल लिडर आफ्नो पार्टी भएको दाबी गरेका छन् । प्रेस चौतारी नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उपाध्यक्ष पौडेलले एमाले जेनजीको जायज आकंक्षा र अपेक्षाका विरुद्ध कहिल्यै नरहेको र नरहने समेत स्पष्ट पारे । एमाले कहिल्यै जेनजीविरुद्ध नरहेको […]

थप पुरा समाचारको लागि
TOP