ज्ञानेन्द्र शाहीको नेतृत्वमा राप्रपाले गठन गर्‍यो प्रदर्शन संयोजन समिति

ज्ञानेन्द्र शाहीको नेतृत्वमा राप्रपाले गठन गर्‍यो प्रदर्शन संयोजन समिति

१७ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध प्रदर्शन संयोजन समिति गठन गरेको छ । प्रवक्ता ज्ञानेन्द्र शाही संयोजक रहेको चार सदस्यीय संयोजन समिति गठन गरिएको हो । राप्रपाको धारणा देशभर पुर्‍याउन, सभा, विरोध प्रदर्शनको व्यवस्थापन गर्न केन्द्रीय संयोजन समिति बनाएको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संयोजन समितिका […]

थप पुरा समाचारको लागि
TOP