यस वर्षको हिउँद प्रक्षेपण : तापक्रम सरदरभन्दा बढी र वर्षा कम
१८ मंसिर, काठमाडौं । यस वर्षको हिउँदयाममा अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने आकलन गरिएको छ । साथै वर्षा पनि कम हुने प्रक्षेपण छ । यही मंसिर १५ गतेदेखि फागुन १६ गतेसम्म हिउँद अवधिको सम्भावित मौसमी अवस्था सार्वजनिक गर्दै जल तथा मौसम विज्ञान विभागले सो जानकारी दिएको हो । विभागका अनुसार यस वर्षको हिउँदयाम […]
थप पुरा समाचारको लागि