मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हबल्दारको मृत्यु

मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हबल्दारको मृत्यु

१८ मंसिर, विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ । बुधबार राति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ घर भई कोशी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक हबल्दार भीम खड्काको मृत्यु भएको हो । प्रहरीका अनुसार, गएराति करिब १२:२५ बजे विराटनगर महानगरपालिका–३ बरगाछी चोक नजिक कोशी […]

थप पुरा समाचारको लागि
TOP