प्यानलसहित सभापतिको उम्मेदवार बन्छुु : कल्याण गुरुङ

प्यानलसहित सभापतिको उम्मेदवार बन्छुु : कल्याण गुरुङ

१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको मिति घोषणासँगै सभापतिमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । कांग्रेस महामन्त्री गगन थापाले आसन्न महाधिवेशनमा सभापतिमा उठ्ने बुधबार टेलिभिजन कार्यक्रम मार्फत घोषणा गरेका छन् । हिमालय टिभीको अन्तर्वार्ता कार्यक्रम ‘यक्ष प्रश्न’ मार्फत महामन्त्री थापाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । संस्थापनइतरका नेता डा.शेखर […]

थप पुरा समाचारको लागि
TOP