एमाले महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने
१८ मंसिर, काठमाडौं । एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने एमालेले जनाएको छ । स्वयंसेवक परिचालन समिति संयोजक भानुभक्त ढकालले उदघाटनको खुल्लासत्रमा उल्लेख्य सहभागिता हुने भएकाले १० हजार स्वयंसेवक परिचालन गर्ने बताएका हुन् । बन्दसत्रमा त्रमा करिब ५०० स्वयंसेवक खटाइने उनले बताए । एमालेको ११ औं महाधिवेशनको उदघाटन यही मंसिर २७ गते […]
थप पुरा समाचारको लागि