यो उमेरमा पनि तन्दुरुस्त देखिने रुसका राष्ट्रपति पुटिन, खासमा के खान्छन् ?

यो उमेरमा पनि तन्दुरुस्त देखिने रुसका राष्ट्रपति पुटिन, खासमा के खान्छन् ?

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज छिमेकी देश भारत आउँदैछन् । पुटिनको ३० घण्टाको यो भारत भ्रमणलाई निकै महत्त्वपूर्ण मानिएको छ । उनको भारत भ्रमणको विषय भारतीय मिडियामा निकै छाइरहेको छ । यससँगै उनको जीवनशैली र फिटनेसको चर्चा पनि भारतीय मिडियाहरूले गरिरहेका छन् । यद्यपि उनको व्यक्तिगत कुरा थाहा पाउन निकै गाह्रो […]

थप पुरा समाचारको लागि
TOP