‘समर लभ’का हिरोलाई लिएर ‘आमिगोस’ बन्ने

काठमाडौं । ५ वर्षअघि आशिष पियाले सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’बाट अभिनयमा डेब्यु गरे । उनै आशिष अब फिल्ममा फर्किने तयारीमा छन् । उनको शीर्ष भूमिका हुने फिल्म ‘आमिगोस’को छायांकन भदौदेखि नेपाल र अस्ट्रेलियामा हुनेछ । स्पेनी भाषामा आमिगोसको अर्थ साथीहरू भन्ने हुन्छ । यसको अर्थ, बन्न लागेको फिल्म मित्रताको […]
थप पुरा समाचारको लागि