सडक विस्तार हुने भएपछि धमाधम सामान बेच्दै हेटौंडाका व्यवसायी (तस्वीरहरू)
१८ मंसिर, हेटौंडा । हेटौंडाको मुख्य बजारका सडक सीमा क्षेत्रभित्र निर्मित घरटहरा हटाउँदै सडक डिभिजन हेटौंडाले राष्ट्रिय राजमार्ग विस्तार गर्ने भएपछि व्यवसायीहरुले ‘सेल’ चलाएका छन् । बजार क्षेत्रका व्यवसायीहरुले सामानहरुमा सामान्य दिनको तुलनामा सस्तोमा बिक्री थालेका छन् । फर्निचर, कपडा तथा जुत्तालगायातका सामानहरुमा मूल्य घटाएर विशेष अफर, छुट भन्दै ‘सेल’ लगाइएको हो । सस्तोमा सामान […]
थप पुरा समाचारको लागि