नर्सिङ सुन्दरीको प्रतियोगिता ‘मिस नेपाल पिस’ को आवेदन आह्वान
काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’को नयाँ संस्करण सुरु भएको छ । आयोजक संस्था नेक्स्ट मोडल्सले विज्ञप्ति जारी गर्दै अडिसनबारे जानकारी दिएको हो । नर्सको लिडरसिपको विकास गर्दै उनीहरूको व्यक्तित्व निखार्ने उद्देश्यका साथ आयोजना हुँदै आएको प्रतियोगिताको केही अगाडिदेखि आवेदन खुला भएको थियो । प्रतियोगिताको छनोट चरणको अडिसन डिसेम्बर २० गतेबाट सुरु हुनेछ । […]
थप पुरा समाचारको लागि