जीवन्त माटो : मानिसको बाँच्ने आधार
आधुनिकता र नाफाका नाममा आज समग्र जैविक जगतको विघटन तीव्र भइरहेको छ । अहिले माटोको जीवन्त अस्तित्व संकटमा छ । साथै, उर्वर माटो–चक्र समेत विथोलिएको छ । यसले निम्तिने संकट भयावह छन् ।
थप पुरा समाचारको लागि