राखेप सदस्य सचिव मेहताको पदभार ग्रहण
९ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका रुपमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव राम चरित्र मेहताले पदभार ग्रहण गरेका छन् । एकहप्ता देखि रिक्त्त रहेको सदस्य सचिवमा युवा तथा खेलकुद मन्त्रालयले अर्को व्यवस्था नभए सम्मका लागि सह सचिव मेहतालाई जिम्मेवारी दिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । खेलकुद विकास ऐन २०७७को दफा १७ […]
थप पुरा समाचारको लागि