उपराष्ट्रपति यादव र सार्क महासचिवबीच शिष्टाचार भेटवार्ता
१९ मंसिर, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवरले शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा शुभकामना आदानप्रदान पछि सार्क मुलुकहरूमा पछिल्लो राजनीतिक विकासक्रम र क्षेत्रीय सहयोग लगायत बहुआयामिक विषयमा छलफल भएको हो । भेटमा उपराष्ट्रपति यादवले नेपाल सार्कको वर्तमान […]
थप पुरा समाचारको लागि