बालुवाटार बैठकमा रास्वपा : रविबारे धारणा माग, विदेशबाट मतदानबारे ध्यानाकर्षण

बालुवाटार बैठकमा रास्वपा : रविबारे धारणा माग, विदेशबाट मतदानबारे ध्यानाकर्षण

१९ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेबारे वर्तमान सरकारको धारणा माग गरेको छ । यसअघि पनि सरकारसँग भएका औपचारिक र अनौपचारिक छलफलका क्रममा पनि आफूहरू सरकारको धारणा माग गरेको र अहिले पनि उक्त विषयबारे प्रष्ट पार्न सरकारलाई भनिएको रास्वपाका नेताहरूले बताएका छन् । बालुवाटार बैठकमा रास्वपाका तर्फबाट नेताहरू सोबिता गौतम […]

थप पुरा समाचारको लागि
TOP