राजावादीलाई गृहमन्त्रीको प्रश्न– ‘ज्युँदो मान्छे जलाउँदा पुण्य मिल्यो ?’

२९ चैत, काठमाडौं । गृहमन्त्री रमेश लेखकले हिन्दु धर्मका नाममा अनावश्यक राजनीति नगर्न आग्रह गरेका छन् । ‘संसारकै उत्कृष्ट हिन्दू धर्मलाई निकृस्ठ राजनीतिमा प्रयोग नगरौं,’ गृहमन्त्री लेखकले शुक्रबार कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा भने, ‘हिन्दू धर्मअनुसार अर्काको हित चिताउनु पुण्य हो । अर्कालाई पीडा दिनु पाप भयो ।’ यस्तो मान्यता वा आस्था राख्नेहरूका गतिविधि […]
थप पुरा समाचारको लागि