बाढीले पुल बगाएपछि विद्यालय पुग्न ‘रबरबोट’को भर

बाढीले पुल बगाएपछि विद्यालय पुग्न ‘रबरबोट’को भर

'नानीबाबुलाई खोलामा हेलाएर टुलुटुलु हेर्नुपर्छ । आधा भाग कटेर पारि पुगेपछि ढुक्क हुन्छ फेरि बेलुका फर्किने बेला उस्तै पिरलो हुन्छ', जेरोङघाटकी चन्द्रकुमारी माझीले भनिन्, 'ढुङ्गामा बोट ठोकिँदा पनि नानीहरू डराएर चिच्याउँछन् कराउँछन् त्यो बेला भक्कानु छुटेर आउँछ । भगवान् पुकार्दै छोराछोरी पढाउन पठाउँछौँ।'

थप पुरा समाचारको लागि
TOP