नागरिकको मुहारमा खुशी ल्याउने विकास आजको आवश्यकता : राष्ट्रपति पौडेल

नागरिकको मुहारमा खुशी ल्याउने विकास आजको आवश्यकता : राष्ट्रपति पौडेल

२० मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन् । ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । नागरिकको मुहारमा खुशी ल्याउन सेवा प्रवाहमा चुस्तता र सुशासन महत्वपूर्ण पक्ष रहेको जिकिर गरे । नयाँ पुस्ताको चाहना बुझेर राजनीतिक नेतृत्वले […]

थप पुरा समाचारको लागि
TOP