लोकतान्त्रिक अभ्यासलाई स्वागत गर्छौं, तर अहिले प्रतिस्पर्धाको समय होइन : शंकर पोखरेल

लोकतान्त्रिक अभ्यासलाई स्वागत गर्छौं, तर अहिले प्रतिस्पर्धाको समय होइन : शंकर पोखरेल

२० मंसिर, काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिको चुनौतिहरू सामना गर्नसक्ने योग्य नेता भएकाले केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान गर्न लागिएको बताएका छन् । शनिबार पार्टी मुख्यालय च्यासलमा पार्टीको ११ औ महाधिवेशन प्रचार समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । महासचिव पोखरेलले ओली […]

थप पुरा समाचारको लागि
TOP