प्रथम खुल्ला रोलर स्पीड स्केटिङ प्रतियोगिता रुकुममा हुने
१९ मंसिर, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोडिङ एसोसिएसन र रेयान्स स्केट पार्क रुकुम पुर्वको संयुक्त आयोजनामा प्रथम खुल्ला रोलर स्पीड स्केटिङ प्रतियोगिता यही मंसिर २७ गते हुने भएको छ । प्रतियोगिता सिस्ने गाँउपालिका वडा नं ६ चिउरेनीमा सम्पन्न हुने आयोजकले जनाएको छ । खुल्ला प्रतिस्पर्धामा नेपालभरबाट महिला तथा पुरुष खेलाडीहरु समावेश हुनेछन् । प्रतियोगिताको […]
थप पुरा समाचारको लागि