एमाले महाधिवेशन : निर्वाचनको तयारी सुस्त, आयोग अलमलमा
२० मंसिर, काठमाडौ । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आउन अब एक हप्ता मात्र बाँकी छ । भक्तपुरको सल्लाघारीमा आगामी २७ मंसिरमा महाधिवेशन उद्घाटन गर्ने तयारी भइरहेको छ । केही जिल्लाको विवाद बाहेक महाधिवेशन प्रतिनिधि चयनको काम पनि सकिएको छ । तर महाधिवेशनको अरू काम अगाडि बढिरहँदा निर्वाचनको तयारी भने सुस्त छ । अहिलेसम्म निर्वाचन […]
थप पुरा समाचारको लागि