बेहुली बन्दा यस्ती देखिइन् पूजा (तस्वीर)
काठमाडौं । फिल्म निर्मात्री तथा अभिनेत्री पूजा शर्माले शनिबार प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कसेकी छन् । भक्तपुरको एक रिसोर्टमा शनिबार भव्य विवाह समारोह आयोजना गरिएको थियो । समारोहमा परिवार, आफन्त र फिल्म वृत्तका केही कलाकार सहभागी थिए । अपरान्हदेखि सुरु विवाह समारोह बेलुकासम्म चलेको थियो । विवाहमा कलाकार राजेश हमाल र पत्नी मधु, अभिनेत्री निरुता […]
थप पुरा समाचारको लागि