विज्ञहरूलाई लगानी बोर्डमा सदस्य राख्ने तयारी
२१ मंसिर, काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिल ज्ञवालीले बोर्डमा विज्ञहरूलाई सदस्यका रुपमा राख्ने तयारी गरिएको बताएका छन् । ‘लगानी बोर्ड रिर्फमको प्रक्रियामा छ, विज्ञहरूलाई सदस्यमा राख्ने तयारी भइरहेको छ’ उनले भने ‘नेपालमा लगानी बढाउनका लागि अफठ्यारोमा परेका विषयलाई सम्बोधन गर्दै सहज वातावरण बनाउन बोर्ड तयार छ ।’ आइतबार नाफिजको साधारणसभामा बोल्दै […]
थप पुरा समाचारको लागि