‘ऊनको स्विटर’ दक्षिण भारतमा पनि प्रदर्शन हुने

‘ऊनको स्विटर’ दक्षिण भारतमा पनि प्रदर्शन हुने

काठमाडौं । विपिन कार्की स्टारर फिल्म ‘ऊनको स्विटर’ २०८२ सालको अहिलेसम्म धेरै कमाउने तेस्रो नेपाली फिल्म हो । यो फिल्म गतसातादेखि भारतमा रिलिज भएको छ । नेपाली भाषी बहुल पूर्वोत्तर भारतमा रिलिज भैसकेको यो फिल्म भारतका अन्य ठाउँमा समेत प्रदर्शनमा आउने भएको छ । १२ डिसेम्बरदेखि मुम्बई, हैदराबाद, हिमाञ्चलको सिमला, धर्मशाला, कुल्लु, अरुणान्चल प्रदेशका तेजू […]

थप पुरा समाचारको लागि
TOP