‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर : भ्रष्टाचारविरुद्ध युवाले जब आन्दोलन छेड्छन
काठमाडौं । अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’को मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक गरिएको छ । २ मिनेट ५५ सेकेन्ड रनटाइमको ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ । भ्रष्टाचार र बेथितीविरुद्ध युवाहरूले माइतीघर मण्डलाबाट थाल्ने आन्दोलनको कथावस्तुमा फिल्म आधारित छ । यो फिल्मको ट्रेलरले हालैको जेनजी आन्दोलनको झल्को दिन्छ । विदेश गएर उच्च शिक्षा अध्ययन […]
थप पुरा समाचारको लागि