कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

२१ मंसिर, काठमाडौं । कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई १३० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको लिग चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको हो । कर्णालीका लागि यस सिजन पहिलो खेल खेलेका […]

थप पुरा समाचारको लागि
TOP