ला लिगामा सेल्टा भिगोसँग रियल मड्रिडको हार, दुई खेलाडीलाई रातो कार्ड

ला लिगामा सेल्टा भिगोसँग रियल मड्रिडको हार, दुई खेलाडीलाई रातो कार्ड

२२ मंसिर, काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड सेल्टा भिगोसँग पराजित भएको छ । सेल्टा भिगोले रियललाई २-० गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सेल्टा भिगोको जितमा दुवै गोल विलियट स्वेडबर्गले गरे । उनले खेलको ५४औं मिनेटमा पहिलो गोल गरेका थिए भने इन्जुरी समयको तेस्रो मिनेटमा दोस्रो गोल गर्दैै […]

थप पुरा समाचारको लागि
TOP