‘प्रमुख कृषि बालीको समर्थन मूल्य बाली लगाउनु १५ दिनअघि नै तोक्नुपर्ने’

२९ चैत, काठमाडौं । सरकारलाई प्रमुख कृषि बालीको समर्थन मूल्य बाली लगाउनुभन्दा १५ दिन अगाडि नै तोक्न सुझाव दिइएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझाएको प्रतिवेदन अनुसार प्रमुख कृषि बाली धान, मकै, गहुँ, चिया र अलैँचीको लागतका आधारमा प्रत्येक वर्ष बाली लगाउने सामान्य समयको कम्तीमा १५ दिन पहिले राष्ट्रिय समर्थन मूल्य तोक्न […]
थप पुरा समाचारको लागि