अवतरण गर्नै लागेको विमानमा जब परेवा पस्यो…
२२ मंसिर, एजेन्सी । उडिरहेको विमानमा चरा ठोक्किएको घटना त प्राय: हामीले सुन्दै आएका छौं । तर, भारतको चर्चित एयरलाइन्स इन्डिगोको एक विमानमा परेवा पसेको छ । इन्डिगोको फ्लाइट रद्द भएर विमानस्थलमै यात्रुहरूको चर्को आलोचना र विरोध खेपिरहेका बेला उडिरहेको विमानमै परेवा छिरेको घटना सार्वजनिक भएको हो । बेंगलुरु–बडोदरा उडान भरिरहेको इन्डिगोको विमान अवतरण गर्नु […]
थप पुरा समाचारको लागि