कांग्रेसका ७ भ्रातृ संस्थाले लत्त्याए पार्टीको निर्देशन
काठमाडौँ । नेपाली कांग्रेसका ७ भ्रातृ संस्थाले पार्टीको निर्देशन लत्त्याएका छन् । कांग्रेसले चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न भन्दै १० भ्रातृ संस्थालाई निर्देशन दिएको थियो । पार्टीसँग समन्वय गर्न भन्दै पार्टी नेताहरूको नेतृत्वमा महाधिवेशन
थप पुरा समाचारको लागि