पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
२३ मंसिर, काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले सन्दीप रानाको नाम एकल सिफारिस गरेको छ । कांग्रेसको क्षेत्रीय कार्यसमितिले पाल्पा निर्वाचन क्षेत्र नम्बर १ का लागि रानाको नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो । क्षेत्रीय सभापति झमनराज मगरले प्रत्यक्षतर्फको उम्मेदवारका लागि रानाको नाम सर्वसम्मत सिफारिस गरिएको जानकारी दिए । कांग्रेस […]
थप पुरा समाचारको लागि