प्रतिनिधिसभाको बैठक बस्दै, संवैधानिक परिषद विधेयक फिर्ताबारे जानकारी गराइने

प्रतिनिधिसभाको बैठक बस्दै, संवैधानिक परिषद विधेयक फिर्ताबारे जानकारी गराइने

१९ साउन, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ । बैठकमा राष्ट्रपति कार्यालयबाट ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो  संशोधन) विधेयक, २०७९’ संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता भएको औपचारिक जानकारी गराउने लगायतका सम्भावित कार्यसूची छन् । राष्ट्रपति पौडेलले प्रथम […]

थप पुरा समाचारको लागि
TOP