रुग्ण ठेक्कामा निर्माण कम्पनीलाई धेरै माया गर्न सकिन्न : सडक विभाग
२३ मंसिर, काठमाडौं । सडक विभागका महानिर्देशक डा. विजय जैशीले निर्माण कम्पनीहरूलाई काममा परिचालन हुन आग्रह गरेका छन् । अब रुग्ण ठेक्कामा निर्माण व्यवसायीलाई धेरै माया गर्न नसकिने उनले बताए । नेपाल पूर्वाधार पत्रकार समाजले नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका […]
थप पुरा समाचारको लागि