ओलीलाई विन्दा पाण्डेको सुझाव– पार्टी होइन, पद छाड्नुस्

ओलीलाई विन्दा पाण्डेको सुझाव– पार्टी होइन, पद छाड्नुस्

२३ मंसिर, काठमाडौं । नेकपा एमाले नेतृ विन्दा पाण्डेले अध्यक्ष केपी ओलीलाई तेस्रो पटक अध्यक्ष नबन्न सुझाव दिएकी छिन् । एमालेको ११ औं महाधिवेशन सन्दर्भमा मंगलवार आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्ने क्रममा उनले यस्तो बताएकी हुन् । साथै, उनले महाधिवेशनको अन्तिम समयमा अध्यक्ष ओलीले नयाँ अनुहार अगाडि सार्ने विश्वास समेत व्यक्त गरिन् । ‘अझैपनि ५ दिन […]

थप पुरा समाचारको लागि
TOP