अरुन्धतीले आमाबारे लेखेको बहुचर्चित पुस्तकमा मैले जे पाएँ
अरुन्धतीको लेखाइले एउटा असहज तर महत्त्वपूर्ण सत्य उजागर गरेको छ। आमाहरू सदैव ममतामयी मात्रै हुँदैनन्; स्वार्थी पनि हुन्छन्। आफ्नै जीवनका तिक्तता, अपूर्ण इच्छा र चोटहरूको तौल छोराछोरीको कुममा राखिदिन्छन् ।
थप पुरा समाचारको लागि