समानुपातिकतर्फ निर्वाचन लड्न १०० दलले दिए निवेदन

समानुपातिकतर्फ निर्वाचन लड्न १०० दलले दिए निवेदन

२३ मंसिर, काठमाडौं । समानुपातिकतर्फ निर्वाचन लड्न एक सय दलले निवेदन दिएका छन् । निर्वाचन आयोगले यही मंसिर २१, २२ र २३ गते समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय तय गरेको थियो । तय गरेको समयमा एक सय दलले समानुपातिक तर्फ निर्वाचन लड्नेगरी दल दर्ताको निवेदन दिएका हुन् । यसमा संयुक्त चुनाव चिह्न लिने […]

थप पुरा समाचारको लागि
TOP