बेलायती र्‍यापरले स्वीकारे नेपाली विद्यार्थीलाई कारले ठक्कर दिएको कसुर

बेलायती र्‍यापरले स्वीकारे नेपाली विद्यार्थीलाई कारले ठक्कर दिएको कसुर

२३ मंसिर, बेलायत । चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय प्रहरी लन्डनले, दुर्घटनामा संलग्न भएका गेट्स नामले चर्चित कलाकार स्यामुयलले दुर्घटनामा आफ्नो संलग्नता स्वीकार गरेको जानकारी दिएको हो । आफ्नो आधिकारिक वेबसाइटमार्फत् प्रहरीले भनेको छ, ‘३० माइल प्रतिघण्टा गति निर्धारण गरिएको […]

थप पुरा समाचारको लागि
TOP