पूर्वपश्चिम राजमार्ग विस्तार गर्न महोत्तरीमा ६ हजार बढी रुख काटिने

पूर्वपश्चिम राजमार्ग विस्तार गर्न महोत्तरीमा ६ हजार बढी रुख काटिने

२४ मंसिर, जलेश्वर । पूर्वपश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्वपश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण मन्त्रालय हुँदै सम्पूर्ण प्रक्रिया पूरा भएपछि रुख काटिने आदेश […]

थप पुरा समाचारको लागि
TOP