रुपन्देही १ र २ बाट प्रत्यक्षतर्फ कांग्रेसका १५ जना सिफारिस

रुपन्देही १ र २ बाट प्रत्यक्षतर्फ कांग्रेसका १५ जना सिफारिस

२४ मंसिर, बुटवल । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ रुपन्देही क्षेत्र नम्बर १ र २ बाट कांग्रेसका १५ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर १ बाट ६ जना र २ बाट ९ जनाको नाम सिफारिस भएको हो । क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ अब्दुल रज्जाक, हिरा खत्री, विश्वनाथ […]

थप पुरा समाचारको लागि
TOP