अमेरिकाले जनवरीयता गर्‍यो ८५ हजार भिसा रद्द, ८ हजारभन्दा बढी विद्यार्थी भिसा

अमेरिकाले जनवरीयता गर्‍यो ८५ हजार भिसा रद्द, ८ हजारभन्दा बढी विद्यार्थी भिसा

२४ मंसिर, काठमाडौं । संयुक्त राज्य अमेरिकाले अध्यागमन नियमहरू कडा बनाएसँगै जनवरी महिनादेखि हालसम्म ८५ हजार भिसा रद्द गरेको छ। अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यो कदम ट्रम्प प्रशासनको अध्यागमन प्रवर्तन र सीमा सुरक्षामा बढ्दो ध्यानको एक भाग भएको जनाएको छ। यो पोस्टले भिसा नियमहरूमा प्रशासनको कडाईको सङ्केत गरेको छ। विदेश मन्त्रालयका […]

थप पुरा समाचारको लागि
TOP