कैलाली १ बाट कांग्रेसका डा. रावलसहित ४ जनाको नाम सिफारिस

कैलाली १ बाट कांग्रेसका डा. रावलसहित ४ जनाको नाम सिफारिस

२४ मंसिर, काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली क्षेत्रनम्बर १ बाट सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री डा. रणबहादुर रावलसहित चार जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले रावलसँगै रामजनम चौधरी, ईश्वरी न्यौपाने, जनकराज चौधरी र बुद्धिसागर चौधरीलाई जिल्लासमक्ष सिफारिस गरेको हो । कांग्रेसले १५ मंसिरमा बसेको […]

थप पुरा समाचारको लागि
TOP