जाकार्तामा आगलागी, २२ जनाको मृत्यु
२४ मंसिर, काठमाडौं । इन्डोनेसियाको राजधानी जाकार्तामा एक कार्यालय भवनमा आगलागी हुँदा कम्तिमा पनि २२ जनाको मृत्यु भएको छ । सात तले भवनमा मंगलबार दिउँसो आगलागी हुँदा कम्तिमा पनि २२ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । जाकार्ताका प्रहरी प्रमुख सुसात्यो पुरनोमो कान्ड्रोले केही कर्मचारी दिउँसोको खाना खाँदै गर्दा आगलागी भएको बताएका छन् । […]
थप पुरा समाचारको लागि