भन्सार एजेन्टको ‘पेनडाउन’ जारी, आज पनि वार्ता
२४ मंसिर, काठमाडौं । भन्सार एजेन्ट महासंघ नेपाल र भन्सार विभागबीच आज (बुधबार) फेरि वार्ता हुने भएको छ । मंगलबार भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र महासंका प्रतिनिधिहरूबीच वार्ता विनानिष्कर्ष टुंगिएको थियो । बुधबार फेरि छलफल गर्ने गरी मंगलबारको वार्ता टुंगिएको थियो । महासंघ मंगलबारदेखि देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’सहित विरोधमा उत्रिएपछि भन्सार विभागले वार्तामा […]
थप पुरा समाचारको लागि