धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा महेन्द्रसिंह धोनीले कप्तानी सम्हाले कै खेलमा चेन्नई सुपर किङ्सले लज्जास्पद हार व्यहोरेको छ । नियमित कप्तान ऋतुराज गायकवाड कुहिनाको चोटका कारण बाहिर बस्नु परेपछि ४३ वर्षीय धोनीले कप्तानको
थप पुरा समाचारको लागि