नेटफ्ल्क्सिले १३० करोड भारुमा किन्यो ‘धुरन्धर’ को ओटीटी राइट

नेटफ्ल्क्सिले १३० करोड भारुमा किन्यो ‘धुरन्धर’ को ओटीटी राइट

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो कमाइ गरेको छ । २८० करोड भारुको बजेटमा बनेको फिल्मले भारतमा १२६.२५ करोड भारु कलेक्सन र विश्वब्यापी १९३ करोड भारु कमाएको छ । सोमबार मात्र २३.२५ करोड भारु कमाइ गरेको छ । यसले फिल्मको कमाइको गति रोकिएको छैन भन्ने संकेत दिन्छ । […]

थप पुरा समाचारको लागि
TOP